तेह्रथुममा करेन्ट लागेर १ युबाको ज्यान गयो
धनकुटा खबर । तेह्रथुम, २२ फागुन – तेह्रथुमको छथर सुदापमा गएराती बिद्युत मर्मतको क्रममा करेन्ट लागेर एक यबाको ज्यान गएको छ ।
बिद्युत मर्मतको क्रममा तेह्रथुम सुदाप ७ का भिम मादनको करेन्ट लागेर ज्यान गएको सुक्रबारे प्रहरीचौकीले जानकारी दिएको छ ।
मृतकको मादेनको शबलाई जिल्ला अस्पताल तेह्रथुममा पोसमाटम गरीएको प्रहरीले जनाएको छ ।


