अपडेट : कानेपोखरीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ९ जना घाइते

दमक, मोरङको कानेपोखरीमा यात्रु बस दुर्घटना हुंदा एक जनाको मात्र मृत्यु भएको पछिलो अपडेट प्राप्त भएको छ । आज दिउसो काकरभिट्टाबाट विराटनगरतर्फ जादै गरेको को १ ख ४९८८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुदा मृत्यु हुनेको पहिचान हुन नसकेको इलाका प्र्रहरी कार्यालय पथरीले जानकारी दिएको छ ।

गम्भीर घाइते एक जना पुरुषको प्राथमीक स्वास्थ्य केन्द्र मंगलबारेमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ९ जना घाइतेहरुको पथरी हष्पीटलमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

गुडिरहेको बस अनियन्त्रीत भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।