कुन्दन हत्या प्रकरण: बल्ल झुक्यो प्रहरी, आयो यस्तो जवाफ, के कुन्दनको परिवारले पाउला त अब न्याए ? (भिडियो हेर्नुहोस)

काठमाडौं, आफ्नाले भन्दा अर्कैले साथ दिन्छन् भन्ने कुरा कुन्दनको परिवारलाई चरितार्थ बनेको छ यति बेला । विषेश गरी मगर संघले कुन्दनको लास परिवारले बुझेर जलाएको विषयमा प्रमाण मेटिएको भन्दै उनको विषयमा केही गर्न नसकिने भनेर साथ छोडेपछि उपभोक्ता समितिले उनीहरुलाई न्याय दिनको लागि सहयोगी हात अघि बढाएको छ ।

सामाखुसी स्थित रानीबारी मार्ग उमभोक्ता समितिले कुन्दनको विषयमा सम्बन्धित निकायलाई सत्य तथ्य रुपमा घटनाको छानबिन गरी अनुसन्धानलाई पेंचिलो बनाउन दबाब दिने भन्दै सहयोगि हात अघि बढाएको लाईट नेपालसंगको कुराकानीमा उनीहरुले बताएका छन् । प्रहरीले सार्वजनिक गरेको अनुसन्धानको प्रतिबेदन कुन्दनको परिवारलाई चित्त बुझ्दो नभएपछि कुन्दनकी आमाले प्रहरी स्कूलमा निरन्तर धर्ना दिएको थाहा पाएपछि उपभोक्ता समितिले प्रहरीसंग दोहोरो छलफल कार्यक्रम राखेको थियो ।

बैशाख २४ गते आईतबारका दिन राखिएको उक्त छलफल कार्यक्रममा लाईट नेपालका सम्बादाता रुपनी जि.एम पुगरे सम्बन्धित पक्षका व्यक्तिहरुसंग कुराकानी गरेकी छिन् । लाईट नेपालका सम्बादाता रुपनी जि.एमले सम्बन्धित व्यक्तिहरुसंग कुराकानी गर्दा उनीहरुको जवाफ के छ त भनेर जान्नको लागि तलको भिडियोमा क्लिक गर्नुहोला ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।