झापाकी १७ वर्षीय युवती ३ दिन देखि सम्पर्क बिहिन, खोजि कार्यमा सहयोग गर्न सबैमा अनुरोध

दमक | झापा गौरादह नगरपालिका-६ दामुना निवासी बर्ष १७ कि दिपिका ढुङगाना नाम गरेकी युवती केहि दिन देखि सम्पर्क बिहिन भएकीले परिवार आफन्त लगायत प्रहरी प्रशासनले तिब्र खोजी गरिरहेको छ |

परिवारका अनुसार गुलाबी र सेतो मिसिएको टिसट र कालो पेन्ट लगाएको अवस्थामा यहि २०७४ बैशाख २५ सोमबार बिहान दामुना- दमक दैनिक चल्ने शुभकामना यातायात नामक बसमा चढेर घरबाट हिडेकी र अहिले सम्म पनि सम्पर्कमा नआएकीले परिवार श्रोतले बताएका छन् |

जान सक्ने सम्भावित आफन्त, साथीभाईहरुको घर अन्य ठाउँमा पनि नगएकी र सम्पर्कमा पनि नआएकीले थप चिन्ता र तनाब परिवारलाई बढेकोछ |

खोजि कार्यमा सहयोग गर्न परिवारले सम्पुर्णमा बिन्रम अनुरोध गर्दै निम्न न. मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ – ९८१५९१२१२०, ९८१४९४७४७८, ९८०३५१११४४, ९८१७९७२१८५, ९८६१३१२५२५



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।