दमक चौकमै यसरी समातियो मृग, पक्रनेक्रममा टेलिभिजनका एक कर्मचारी घाईते – (हेर्नुहोस् भिडियो)
झापाको दमक स्थित हिमशिखर टेलिभिजनको कार्यालय परीसरमा एक्कासी भेटिएको एक मृगलाइ टेलिभिजनका कर्मचारीले समाएर इलाका प्रहरी कार्यालय दमकलाइ बुझाएका छन् । उक्त मृग पक्रने समयमा टेलिभिजनका एक कर्मचारी सामान्य घाइते भएका छन् ।


