ओली भन्छन्,- प्रदेश प्रमुखमा हाम्रो सहमति छैन

काठमाण्डौ, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी राजधानीमा आफूहरुको सहमति नरहेको बताएका छन् ।

बैंकक स्वास्थ्य परीक्षण गरेर बिहीबार स्वदेश फर्किएका ओलीले आफ्नो स्वास्थ्य ठीक रहेको बताउँदै उनले सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सहमति दिएको तर, व्यक्ति र स्थानमा सहमति नदिएको बताए ।

उनले भने, ‘तोक्नु भन्ने सहमति हो । सरकारले गरेको प्रदेश प्रमुख निर्णयमा हाम्रो सहमति छैन ।’ सञ्चारकर्मिहरुले गरेको प्रदेश प्रमुखहरु हटाउनुहुन्छ ? भन्ने प्रश्नमा उनले ‘उपयुक्त समयमा उपयुक्त निर्णय लिने बताए ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।