ट्राफिक प्रहरीद्वारा सडकमा भेट्टाएको रकम हस्तान्तरण

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले सडकमा फेला परेको रकम सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ।

माघ १ गते सांझको समयमा दुहवी भलुवा ३ स्थित ट्राफिक प्रहरी पोष्ट बिटदेखि २० मिटर उत्तरमा ट्राफिक चेकजाँच गरिरहेको अवस्थामा फेला परेको नगद ६५ हजार रुपैयाँ विहीबार ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले जिल्ला सुनसरी दुहवी ६ बस्ने विरजु कुमार साहुलाई हस्तान्तरण गरेका हुन्।

रकम फेला परेपछि ट्राफिक प्रहरीले सार्वजनिक सूचनामार्फत सम्बन्धित व्यक्तिसम्म खबर पुर्याएको थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।