प्रादेशिक राजधानी मागको आन्दोलनमा प्रहरी र आन्दोलनकारी बीच दीपायलमा झडप, आधा दर्जन घाईते

डोटी, ६ माघ । प्रदेश नम्बर ७ को प्रादेशिक राजधानी दीपायल हुनुपर्ने माग गर्दै गरिएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा आधा दर्जन आन्दोलनकारी घाइते भएका छन् । आन्दोलनकारी र प्रहरीबिच ढुंगा हानाहान हुँदा आन्दोलनकारी घाइते भएका हुन् ।

झडपमा परी नेपाली काँग्रेसका नेता घनश्याम पाठकलगायत अन्य ५ जना घाईते भएका छन् । घाइतेको राजपुर स्थित महाकाली पोलिकिल्निकमा उपचार भईरहेको छ । आन्दोलन पछि गरिएको कोणसभा सकिएपश्चात एक आन्दोलनकारीले प्रहरीलाई ढुंगा हानेपछि स्थिति तनावग्रस्त बनेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।