नापी बिभागका महानिर्देशकलाई थर्काऊदै नबिनाले भनिन,- देशको ट्याक्स खाएर झुटो बोल्न लाज लाग्दैन – हेर्नुहोस् नविनाको आक्रोश (भिडियो सहित)

काठमाडौ १० माघ । नेपाल र भारतबीचको सिमा विवाद अन्तराष्ट्रिय सिमाङ्कनका आधारमा टुङ्याउनुपर्ने सरोकारवालाले जोड दिएका छन् ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले ‘पर्साको छपकैयामा भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमण’ सम्बन्धमा स्थलगत अध्ययन गरेपछि आज बुधबार प्रतिवेदन प्रस्तुत कार्यक्रममा उनीहरुले नेपाल र भारतबीच रहेका सिमा विवाद अन्तराष्ट्रिय सिमा सिद्धान्तको आधारमा टुङ्ग्याउनुपर्ने बताएका हुन् ।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नविना लामाले प्रतिवेदन प्रस्तुत गदै पर्साको छिपकैयामा मुख्य स्तम्भ ३९१ देखि ३९३ सम्म करिव १३८ फिटको दरले ३ किलोमिटर दुरीमा ठाउँठाउँमा नेपाली प्रमाणित भूमि भारतले अतिक्रमण गरेको जानकारी दिईन् ।

उनले कार्यक्रममै ठाडो चुनौती दिदै राज्यको ट्याक्स खाएर झुटो बोल्ने लाज लाग्दैन भन्दै नापी बिभागका महानिर्देशकलाई नबिनाले थर्काइन बाँकि तल भिडियोमा हेर्नुहोस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।