श्रीमती हत्या गरेर फरार पक्राउ

हेटौँडा, १५ माघ । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नं. ६ निवासी रामबहादुर स्याङतानलाई श्रीमती हत्याको अभियोगमा पक्राउ गरेको छ ।

पुस २१ गते राति १० बजे ६० वर्षीय स्याङतानले आफ्नी पत्नी ४२ वर्षीया मीना स्याङतानलाई हत्या गरेर फरार भएका थिए ।

कर्रामा डेरा गरी बस्ने स्याङतानले ढोकाको गजबारले टाउकोमा प्रहरी गरेर हत्या गरेको मकवानपुर प्रहरीको भनाइ छ ।

चितवनको टाँडीमा लुकेर बस्दै आएका स्याङतानलाई माघ १४ गते पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।