आफ्ना सहयोद्धाले देखेको सपना पूरा गरेरै छाड्ने प्रचण्डको दृढता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देश निर्माणका लागि आफ्ना सहयोद्धाले देखेको सपना पूरा गरेरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ ।

जनगायक खुसीराम पाख्रिनको स्मृतिमा आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले देश निर्माणका लागि सहयोद्धाले देखेको सपना पूरा गर्ने जिम्मेवारीमा आफू सचेत रहेको बताउनु भएको हो ।

दाहालले पार्टी एकताका लागि घनिभूत छलफल भइरहेको र केही समयमै अन्तिम निर्णयमा पुगिने जानकारी दिनुभयो । मंसिरमा चितवनमा प्रकाश दाहालको शोकसभामा गीत गाउँदा–गाउँदै ढलेर पाख्रिनको निधन भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।