रविकै कारण विदेशको जे’लबाट छु’टेर फेरी एक नेपाली नेपाल फ*र्किन सफल भए

काठमाडौ । न्युज २४ नेपालले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-८ साङ्बारीकी ६१ बर्षीया कुमारी गुरुङको पीडा कार्यक्रममा देखाएका थियौं । राजेगारीको खो*जीमा मलेसिया गएका कुमारी गुरुङका जेठा छोराले भाईलाई पनि मलेसिया नै बो*लाएका थिए ।

११ बर्ष अघि मलेसिया पुगेका रामबहादुर गुरुङ र उनका भाई नेत्रबहादुर गुरुङले मिलेर आमा बुबालाई पैसा पठाउँथे । तर, त्यसै बेला कान्छा भाई रामकहादुर गुरुङको मलेसियामै मृ*त्यु भयो । कान्छा छोराको मृ*त्युको पी*डाबाट बाहिर नि*स्कन न*पाउँदै परिवारमा अ*र्को दु*ख पर्यो । जेठा छोरा पनि मलेसियाको जे*लमा परे ।

लामो समय स*म्पर्क वि*हीन भएका रामबहादुर गुरुङले जे*लबाटै परिवारलाई म्यासेजमा- ‘म जे*लमा परेको छु, साथमा पा*सर्पोट नभएपछि कति समय जे*लमा राख्छ टुं*गो हुँदैन रहेछ । आउन पनि सक्छु जी*वनभर जे*लमै बि*त्न पनि सक्छ ।न*आत्तीकन बस्नु। दुतावास तिर यताउता पहल ग-यो भने आउन पनि सक्छु होला…’ लेखेर पठाएका थिए ।

न्युज २४ नेपालले कार्यक्रममा देखाएपछि अहिले भने रामबहादुर गुरुङको उ*द्धार भएको छ । उनी मलेसियाबाट स*कुशल नेपाल फ*र्केपछि आफ्नी आमालाई ल्याएर न्युज २४ नेपालको कार्यालय आएका छन् । बुढेसकालको सा*हारा आफ्नो छोरा फ*र्केपछि अहिले कुमारी गुरुङ खुसी छिन् । अब उनको छोराको घ*रजम गर्ने ई*च्छा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।