बास्केटबल खेल्दा-खेल्दै हृ’दयघात भएर एक युवकको मु’त्यु

तनहुँ । दमौलीमा बास्केटबल खेल्दा खेल्दै हृ’दयघात भएर एक युवकको मृ’त्यु भएको छ । मु’त्यु हुनेमा व्यास २ का अन्दाजि २९ वर्षीय गौरव श्रेष्ठ रहेका छन। सानिमा बैंक लिमिटेड दमौली शाखामा कार्यरत श्रेष्ठले नियमित रुपमा बास्केट बल खेल्ने गरेको बताइएको छ । उनी बास्केटबलका राम्रा खेलाडी रहेको सहपाठी चन्दन मल्लले बताए ।

बास्केटबल खेल्दा खेल्दै हृदयघात भएका उनलार्इ उपचारका लागि दमौली अस्पतालमा लगिएकाे थियाे । साेही अस्पतालमा उपचारका क्रममा श्रेष्ठको मु’त्यु भएको प्रहरीले जनाएको छ। हृ’दयघातका कारण बास्केट बल खेल्दा खेल्दै लडिपछि श्रेष्ठको मृ’त्यु भएको हो। सानिमा बैंक लिमिटेड दमौली शाखामा कार्यरत श्रेष्ठले नियमित रूपमा बास्केटबल खेल्ने गरेका थिए।

उनी बास्केटबलका राम्रा खेलाडी रहेको उनका सहपाठी चन्दन मल्लले बताए। बास्केटबल खेल्दा खेल्दै हृ’दयघात भएका उनलाई उपचारका लागि दमौली अस्पतालमा लगिएको थियो। सोही अस्पतालमा उपचारका क्रममा श्रेष्ठको मु’त्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।