श्रीमानले बिहे गरेको नाटक गरि अ’लपत्र छाडेसी सडकमा चप्पल बेचेर करोडौको घर बनाएकी दिदीको रू’वाउने कहानी भिडियोमा
काठमान्डौ । सं’घर्षनै जीवन हो भनेर भनेको सायद यहि हुन सक्छ। आज भन्दा २१ बर्ष अगाडी बिहे गरेकी नेत्र अहिले श्रीमान बिहिन छिन । उनलाई १० बर्ष अगाडी श्रीमानले छा’डेर अ’लपत्र पारेपछि काठमान्डौमा भौ’तारिदै सडक सडकमा चप्पल बेच्न थालिन ।
सुरुमा त् नेत्र संग केहि थिएन बालुवा बोकेर केहि पैसा कमाई चप्पल किनेर बेचेकी थिईन । बि’स्तारै पैसा जम्मा भएपछि उनले अन्य पेसा गर्न थालिन र आज करोडौको घर जो’डेकी छिन।
२ सन्तानकि आमा समेत रहेकी नेत्रलाइ अहिले श्रीमानको निकै या’द आउछ तर के गर्नु उनलाई क’हिल्यै स’म्झेनन उनका श्रीमानले । उल्टो धेरै गा’लि र पि’डा भो’गेर बस्नु परेको थियो रे बिहे गरेको समयमा।
हेरौ टिक टक बाट भाइरल भएकी यी दिदीको मन रूहाउने कहानी : भिडियो


