कु’कुर तिहारमा घा’इते भएर भौ’तारिरहेका कु’कुरलाई प्रा’थमिक उ’पचार
चितवन । घा’इते भएर भौ’तारिरहेका कु’कुरलाई कु’कुर तिहारको अवसरमा प्रा’थमिक उ’पचार गरिएको छ । प’शु अ’धिकार संगठन चितवनले कु’कुर तिहारको दिन आज नारायणगढ बजार क्षेत्रमा रहेको ३० भन्दा बढी कु’कुरलाई मीठा परिकारसँगै उ’पचार गरेको प’शु अधिकार संगठन चितवनकी सदस्य निशा सेढाइले बताइन ।
प’शु अ’धिकारको क्षेत्रमा लागेका अ’धिकारकर्मीहरुले गरेको प्रा’थमिक उ’पचारको क्रममा मानवबाट पि’टिएका घा’इते कु’कुरहरुको सङख्या उच्च रहेको संगठनका संयोजक श्रद्धा अधिकारी बताइन । अधिकारीका अनुसार बफादार जनावर कु’कुर भएपनि मानिसमा अझै कसैलाई पी’डा दिन हुन्न भन्ने चेतना न’हुदा यस्तो अ’वस्था देखिएको हो ।
कु’कुर तिहारको दिन सडक कु’कुर खो’ज्दै हिडेका अ’धिकारकर्मीहरुले सडकमा देखिएका प्रायः कु’कुरलाई प्रा’थमिक उ’पचार गरेको अर्का प’शु अ’धिकारकर्मी सुराजन श्रेष्ठले बताए । सडकमा भे’टिएका कु’कुरको प्रा’थमिक उ’पचार रोहन खनालले गरेका थिए ।-केदार शर्मा/न्यूज२४नेपाल


