चो’री अ’भियोगमा भारतमा पांच नेपाली प’क्राउ

काठमाडौं । चो’रीको अ’भियोगमा भारतको कर्णाटका राज्यमा पाँचजना नेपाली प’क्राउ परेका छन् । उनीहरु सहरमा सन् २००७ देखि नै चो’रीको कार्यमा सं’लग्न रहेको आ’रोपमा प’क्राउ परेका हुन् ।

डेकान हेराल्ड पत्रिकाको अनलाइन संस्करणले जनाएअनुसार प’क्राउ पर्नेमा मंगल सिंह, मनोजबहादुर, सुदेव धामी, विशाल र विनोद कुमार रहेका छन् । उनीहरु सबै करिब ३० वर्षको उमेर समूहका रहेको जनाइएको छ । उनीहरुलाई ह्वाइटफिल्ड प्र’हरी डिभिजनले प’क्राउ गरेको हो ।

प्र’हरीले उनीहरुसँगबाट ७.५ केजी चाँदी तथा साढे ४ लाख मूल्य बराबरको इलेक्ट्रोनिक गजेट पनि बरामद गरेको छ । प्रहरीका अनुसार प’क्राउ पर्ने सबै नेपालको बझाङ्ग जिल्लाका हुन् । उनीहरु बिदाको समयमा सहरी क्षेत्रमा आएर चो@री गर्ने गरेको प्रहरीको दाबी छ ।

प’क्राउ पर्नेहरुले दिउँसो सुरक्षाको काम गर्ने र राति सहरका विभिन्न भागमा चो’री गर्न जाने गरेको प्रहरीलाई उद्धृत गर्दै पत्रिकामा दाबी गरिएको छ ।-बाह्रखरी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।