ते’जाब छ्या’प्नेलाई यसरी झ’म्टिइन् कंशाकारले, खसी उपहार नपाएपछि डिएसपीको ति’घ्रा छे’ड्ने ध’म्की ! (भिडियो)
काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४५१ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
१. ‘सीधाकुरा’को प्र’भाव : बिन्दबासिनीलाई ए’सिड छ्या’प्ने ब्यक्ति ६ बर्षपछि स’मातिए
मकवनपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडामा करिब ६ बर्ष अघि स्थानीय बिन्दबासिनी कंशाकारको श’रीरमा ते’जाब (ए’सिड) छ्या’पेर फ’रार रहेका दीलिपराज केशरीलाई नि’यन्त्रणमा लिएको छ । केशरीले वि.सं.२०७० साल बैशाख ९ गते पी’डित कंशाकारलाई आफूसँग विवाह गर्न आग्रह गरेका थिए । तर, सो प्रस्ताव अ’स्वीकार गरेपछि हेटौंडाको पिपलबोट चोकमा पसल सञ्चालन गर्दै आएकी विन्दबासिनीलाई भारत महाराजगञ्ज अमरपूर्वन वडा नम्बर ६ घर भएका केशरीले ते’जाब छ्या’पेर फ’रार भएका थिए ।
२. कोहलपुरका डिएसपीले ध’म्की दिएको अडियो सार्वजनिक
कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरका इञ्चार्ज डिएसपी हेमबहादुर शाही र तरुण दलका स्थानीय नेता केशर खड्काबीचको फोनवार्ता सा’र्वजनिक भएको छ । सुरुमा डिएसपी शाहीले तरुण दलका कोषाध्यक्ष केशर खड्कालाई खसी मा’गेको अडियो सार्वजनिक भएको हो । सार्वजनिक अडियोमा ठेक्का पट्टाको काम गर्ने खड्कासँग घनिष्ठ सम्बन्ध भएका बेला डिएसपी शाहीले प्र’हरीलाई दशैं मान्न खसी मागेका छन् । चाडवाडमा खसी, पैसा माग्ने दाई–भाईको सम्बन्ध अहिले दु’श्मनीमा परिणत भएको छ ।
३.मे’डिकल कलेज सञ्चालकहरुको खुलेआम दा@दागिरी, विद्यार्थीको आवाज सु’न्दैन सरकार
काठमाडौं । नेपालमा पछिल्लो बर्षहरुमा सबै भन्दा धेरै विद्यार्थीहरु आ’न्दोलित हुने र वि’वादित बनेको छ, चि’कित्सा शिक्षा संकाय । राजनीतिक दलको आड–भरोसामा नेता र व्यवसायीहरुले मनलाग्दी खोलेका मे’डिकल कलेजहरुले च’र्को शुल्क अ’सुल्दै आएका छन् । यसै विषयमा सरकारको चि’कित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)ले ट्युसन, ल्याब, लाइब्रेरी लगायत सबै शुल्क समेटेर उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार शुल्क तोकेको छ ।


