यी झापाकी बा’लिका, जस्ले खाजा न’खाएर जम्मा गरेको पैसाले गरिन अ’नाथ आश्रममा सहयोग
झापा । झापा दमकमा एक बा’लिकाले न’सोचेको सहयोग गरिन । दमक दुईमा भर्खरै खुलेको नयाँ अना’थ आ’श्रममा तीन महिनामा पाँच जना बच्चा जम्मा गरिसकेको छ ।
सबैलाई मनमा अ@नौठो लाग्छ त्यहा पुग्दा । अनि एक किसिमको आनन्द पनि आउँछ । सबैलाई च’कित पार्दै दमककी सोनि राइले गरिन आफ्नो जन्मदिनमा यति ठूलो सहयोग ।


