काँग्रेसप्रति क डा शब्द प्रयोग गरेपछि बाबुरामलाई विश्वप्रकाशको चे तावनी

काठमाडौं, २८ कात्तिक । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदनमार्फत् नेपाली काँग्रेसप्रति कडा शब्द प्रयोग गरेपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कडा जवाफ फर्काएका छन् । उनले ट्वीट गर्दै बाबुरामलाई शिष्ट हुन भनेका छन् ।

शर्माले बाबुरामलाई कम्युनिष्ट दर्शनको बाटोबाट देश बन्ने रहेनछ भन्ने बुझ्न ४० वर्ष लागेको समेत उल्लेख गरे । उनले व्यङ्ग्य गर्दै बाबुरामको बौद्धिकतामाथि प्रश्न उठाए ।

शर्माले ट्वीटमा लेखेका छन्- त्यो बाटो हिंडेको ४० बर्षपछि उहाँले भन्नुभो `कम्युनिस्ट दर्शनको बाटोबाट देश बन्ने रहेनछ,यो बाटो परित्याग गर्दछु´ । यति बुझ्न त्यति बर्ष लगाउने उहाँको बौद्धिकता कति `लायक´ को ? प्रश्न गर्न चाहिन । बरु नम्रसंग भन्छु,बौद्धिकता थोरै बचेको छ भने शब्द शिष्टता म र्न नदिने कि डा साब ?

यो पनि हेर्नुहोस् – सरकार र कांग्रेस प’तनतिर भन्दै डा. बाबुराम भट्टराईले गरे च’र्को आ’लोचना (भिडियो सहित)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖