प्रधानमन्त्री ओलीको पुनः हेमोडायलासिस

काठमाडौं, कार्तिक ३० । प्रधानमन्त्री केपी शर्मा ओली शविबार नियमित उपचारकालागि धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा पुगेका छन् ।

उनको उपचारमा संलग्न डाक्टरले प्रधानमन्त्री ओलीलाई बोलाएपछि नियमित स्वास्थ्य परीक्षण गराउन अस्पताल गएको जनाइएको छ । प्रधानमन्त्री ओलीको आज पुनः हेमोडायलासिस गरिएको छ ।

हेमोडायलासिसपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था पहिलेको जस्तै राम्रो रहेको अस्पतालका ‘मेडिकल डाइरेक्टर’ चक्रराज पाण्डे तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

केहि दिन पहिले प्राधानमन्त्री कार्यालय परिसरमै डाइलोसिस गर्न्मिल्ने मेडिकल खोल्ने तयारी भएपनि उक्त विषयमा भने कुनै निणर्य भएको छैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।