नेपाल–भारत सीमा सुरक्षा बैठकमा कालापानी र लिपुलेकले प्रवेश पाएन

काठमाडौं । बुधबारबाट पोखरामा सुरु भएको नेपाल भारत सीमा सु रक्षा बैठक सकिएको छ । नेपाल–भारत सीमा विवाद सार्वजनिक भएको वेला नेपालकातर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी)का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच बैठक सम्पन्न भएको हो ।

छलफल सीमा अप राध, दशगजामा संयुक्त गस्ती र सूचना आदान प्रदानको विषयमा मात्रै केन्द्रित भएको सशस्त्र प्रहरीका एक उच्च अधिकृतले जानकारी दिए । भारतले नेपाली भूमी अति क्रमण गरि आफ्नो नक्सामा जारी गरेलगत्तै विवा दित बनेको कालापानी, लिपुलेकको भने छलफलमा प्रवेश पाएन ।

दुई देशका सुरक्षा अधिकृतबीच संयुक्त अभ्यास गर्ने सहमति भएको छ । यद्यपि, तालिमको मिति तय नभएको ती अधिकृतले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖