पूर्वमन्त्री लालबाबु पण्डितले पाए यस्तो डेरा – हेर्नुहोस् भिडियो

काठमाडौ । पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लाल बाबु पण्डित ले आईतवार साँझ मन्त्रि क्वाटर बाट डेरा सरेका छन् । कोटेश्वर मा ४ कोठा को फ्ल्याट पाए पछि रातारात पण्डित परिवार डेरा सरेका हुन् ।

लाल बाबु पण्डित ले कोटेश्वर मा पाएको डेरा सामान्य छ । श्रीमती र छोरी सहित ३ जना को सदस्य बस्ने डेरा बाट कतै जानु पर्दा गाडि पाउन सहज रहेको हुदा पण्डित परिवार ले यो फ्ल्याट रोजेको उल्लेख गरेका छन् ।

मन्त्रि पदबाट ह टाईएपछि लाल बाबु पण्डित परिवार ले रातारात डेरा खोज्न थालेका हुन् । अरुलाई मन्त्रि पद चैट भएको पिडा हुँदा लाल बाबु लाई भने डेरा खोज्नु पर्ने पिडा थियो । लालबाबु पण्डित को श्रीमती ले त डेरा खोज्न जाँदा पाएको पिडा समेत पोखेकी थिईन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।