म दो’षी भए का’रवा’ही गर्नुहोस – हेर्नुस् प्रचण्डको मा’र्मिक मन्तव्य (भिडियो सहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्व न्द्वकालीन घटनामा आ ममा फी दिने गरी कानून नबनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज शहीद बुद्धिमान पाख्रिनको १७औँ स्मृतिका अवसरमा शहीद बुद्धिमान स्मृति प्रतिष्ठान दोलखाद्वारा आयोजित कार्यक्रममा उहाँले द्व न्द्वकालका ह त्या, ब ला त्का र जस्ता ज घन्य अ पराधीले उ न्मुक्ति पाउने गरी कानून नबन्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “द्व न्द्वको नेतृत्व मैले गरेको हुँ, त्यसको जिम्मेवारी मैले लिनुपर्छ, विस्तृत शान्ति सम्झौता भएदेखि नै ह’त्या, ब ला’त्का रजस्ता ज घन्य अपराधीले उन्मुक्ति पाउनु हुँदैन भनेर भन्ने मै हुँ, प्रत्येक घ टनाको छानबिन गरौँ भनेर मैले नै भनेको हुँ ।”

उहाँले द्वन्द्वमा जघन्य अ पराध गर्ने दो षीलाई कारवाही र पीडितलाई परिपूरणकै निम्ति सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको बताउँदै भन्नुभयो, “यस्ता खालका द्व न्द्व भविष्यमा नदोहोरियोस् भनेर पनि हामीले सत्यतथ्य छानबिन गर्नैपर्छ ।”

प्रतिनिधिसभाका सांसद शान्ति पाख्रिनका पति बुद्धिमान पाख्रिनलाई तत्कालीन विद्रोही पक्षले निर्ममतापूर्वक ह त्या गरेको थियो । अध्यक्ष दाहालले थप्नुभयो, “इतिहासको यो घ टना मेरै कारणले भएको हो, ममाथि पनि धेरै मु द्दाहरु छन्, म दो षी भए कारवाही भोग्न तयार छु ।”दुई आयोगसम्बन्धी ऐन संशोधनको तयारीमा रहेको र पदाधिकारी छिट्टै पठाउने तयारी रहेको जानकारी दिँदै उहाँले सबै घटनामा आममाफी होस् भन्ने सोच नभएको बताउनुभयो ।

अध्यक्ष दाहालले अहिले पार्टी एकता भइसकेको भए पनि तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच द्वन्द्व नभएको र आपसमा लडाइँ पनि नभएको उल्लेख गर्दै पञ्चायत र राजतन्त्रविरुद्ध सँगै लडेको स्मरण गर्नुभयो ।

“स–साना नानीहरु सम्हालेर आउनुभएको छ, जति पीडा तपाईँले भो ग्नुभएको छ, त्यो मैले महसुस गरेको छु, सांसद पाख्रिनप्रति मेरो सम्मान छ”, अध्यक्ष दाहालले भन्नुभयो, “म तपार्इँलाई विश्वास दिलाउन चाहन्छु, त्यस्तो ज घन्य अपराधलाई त्यत्तिकै छाड्ने पक्षमा छैन ।” सांसद पाख्रिनले जनयु द्धका बेला आफ्ना पति पाख्रिनलाई तत्कालीन वि द्रोही पक्षले बर्बरतापूर्वक ह त्या गर्नेलाई मा फी दिन नहुने स्मरण गराउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।