हेलिकप्टरसहित बागलुङ पुगेर गोकर्ण विष्टले यसरी गरे घा’इतेको उ’द्दार

काठमाडौं, मंसिर १७ । नेपाल कम्युनष्टि पार्टी (नेकपा) का नेता एवं निवर्तमान श्रममन्त्री गोकर्ण विष्ट हेलिकोप्टरसहित बागलुङ पुगेर जिप दु र्घटनाका घा इतेको उ द्दार गर्नुभएको छ । नेकपाका नेता बिष्ट आफै दु र्घटनास्थलमा हेलिकोप्टर लिएरुपुगी घा इतेको उद्दार गर्नुभएको हो ।

आफ्नो निर्वाचन क्षेत्रका नागरिक दु र्घटनामा परेपछि उद्दारा लागि नेपाली सेनाको हेलिकप्टर लिएर निवर्तमान मन्त्री विष्ट घ टनास्थल पुग्नुभएको हो । गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसीखोला जाँदै गरेको जिप दु र्घटना हुँदा बिहान १४ जनाको मृ त्यु भएको थियो । घाइते तीन जनाको उद्दारका लागि गुल्मी २ का सांसदसमेत रहनुभएका निवर्तमानमन्त्री विष्ट बुर्तिबाङ पुग्नुभएको हो ।

उहाँकै पहलमा घा इतेलाई अहिले काठमाडौं ल्याइएको छ । घा इतेको काठमाडौंमा रहेको त्रिभुवन विश्व विद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार सुरु भएको उहाँका प्रेस संयोजक मदन खनालले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।