छो रीहरू घ रमा मात्रै सी मित छैनन, देश हाँ क्ने भइसके
काठमाडौं: देशमा हिं’सा वि’रुद्धको अभियान जारी छ। सरकार देखि महिलाका मु’द्दा बो’केर हिँड्ने सबैजसो संघ, सस्था र व्यक्ति सम्मले विभिन्न कार्यक्रम गरेर आ–आफ्नो स्थानबाट अभियानलाई साथ दिएका छन्। वि’कट गाउँ र परिवे शको राजनीति हुँदै सभामुख जस्तो गरिमामय पद सम्हालि सकेकी ओनसरी घर्तीलाई महिला हिं’सा वि’रु’द्धको १६ दिने अभियानले समाजमा स’कारात्मक सन्देश दिने विश्वास छ।
महिला सशक्ती क’रणको विभिन्न पक्षबारे थाहाकर्मी ईश्वरी बरालले पूर्व सभामुख एवम् प्रतिनिधि सभा सदस्य घर्तीसँग गरेको कुराकानी गर्नुभएको छ । कुराकानी उहाले भन्नु भएको छ ‘छो’रीहरू घरमा मात्रै सी’मित छैनन, देश हाँ’क्ने भइ सके’ हिजोको दिनमा कुनै घरमा छोरी ज’न्मँदा घरको का’मकाज गर्ने नयाँ मान्छे थपि’एको रूपमा हेरिन्थ्यो। महिलामा त्यो बाहेक अन्य क्ष’मता छैन भन्ने छाप थियो।
तर,आज प’रिस्थिति बद’लिएको छ। एउटा घरमा छोरी हु’र्किंदै गर्दा उनी राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधान न्यायाधीश वा कुनै उच्च पदको बा’गडोर स’म्हाल्ने व्यक्ति पनि बन्न सक्छिन् भनेर हेरिन्छ विस्तारै स’मय ब’दलिँदै छ।यो भनेको राजनीतिक, मनो वैज्ञानिक र सां’स्कृतिक परिर्वतन हो। आ’मूल परिवर्तन गर्न समय लाग्छ। किनभने यो प्रक्रिया गत रूपमा प्राप्त हुँदै जाने उ’पलब्धि हो।


