नोबेल अस्पतालमा सु’त्केरीको ज्या’न गएपछि
तारा आचार्य, विराटनगर, २२ मंसिर । विराटनगरस्थित नोबेल अस्पतालमा सु त्केरी महिलाको ज्या न गएपछि आफन्तहरुले वि रोध प्र दर्शन गरेका छन् ।
गत शुक्रबार प्रसुतिका लागि नोबेल अस्पतालमा भर्ना भएकी मोरङको लेटाङ नगरपालिका वडा नं. ६ की जानुका श्रेष्ठको उपचारकै क्रममा शनिबार ज्या न गएपछि आफन्तले आइतबार नोबेल अस्पतालमा आन्दोलन गरेका हुन् ।
शुक्रबार दिउँसो अस्पताल भर्ना भएकी जानुकाको साँझ १० बजे अप्रेसनबाट छोरा जन्मियो । उनलाई अप्रेसनपछि अत्याधिक पीडा र रक्तश्राव भएको र डाक्टरलाई जानकारी गराउँदा समेत वे वास्ता गरेका कारण बिरामीको ज्यान गएको आफन्तहरुले गुनासो गरेका छन् ।

अ प्रेसनमा लापरवाही गरेकोले जानुकाको ज्या न गएको भन्दै आफन्तहरुले अ प्रेसन गर्ने डाक्टरलाई कारबाही गर्नु पर्ने भन्दै नोबेल अस्पताल घेराउ गरेका छन् । घेराउ गर्ने क्रममा प्रहरीले ला ठीचार्ज गर्दा जानुकाका केही आफन्तहरु घा इते भएका छन् ।
नाबेल अस्पतालमा मृत् यु हुनेमा यो पहिलो घटना भने होइन । यस वर्ष मात्रै ३ वटा घटनामा आफन्तहरुले लापरवाही गर्ने डाक्टरलाई कारवाही गर्न माग गर्दै विरोध प्र दर्शन गरेका थिए ।


