रहेनन् चर्चित कलाकार दिपक क्षेत्री !
काठमाडौं । चर्चित कलाकार दिपक क्षेत्री असामहिक नि धन भएको छ । उनको ५८ वर्षकाको उमेरमा नि धन भएको हो ।
लामो समयदेखी घाँ टीको क्यान्सरबाट पिडित कलाकार क्षेत्रीको संसारभर रहेका नेपाली चलचित्रकर्मी, पत्रकार तथा दीपकका फ्यानहरुले सहयोग गरिरहेका थिए । तर उनको आज अचानक सुतेकै ठाउँमा नि धन भएको हो ।
निधन भएका कलाकार क्षेत्रीको सव आज टिचिङ हस्पिटलमा राखिएको छ । उनको श्रीमती मलेसियामा रहेकाले उनी आइतबार नेपाल आएपछी मात्र कलाकार क्षेत्रीको अन्तिम संस्कार गरिने बताइएको छ ।
उनले जीवनदान, सिमाना, सेतो सूर्य, राज्जा रानी,झोला लगायतका चलचित्रमा अभिनय गरेका छन् ।


