प्रधानमन्त्री ओलीको गृहनगरमा पूर्वराजा ज्ञानेन्द्र शाह, एक महिनासम्म मिनी दरवारमा बस्ने

झापा । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापा पुगेका छन् । उनी एक महिना झापामा बस्ने भएका छन् ।

उनी पूर्वरानी कोमल शाहसँग झापा पुगेका हुन । वर्षेनी जाडो समयमा पूर्व राजा झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको मिनी दरवार जाने गरेका छन् । सोही क्रममा उनी बुधबार झापा पुगेका हुन् ।

उनलाई चन्द्रगढी विमानस्थलमा शुभेच्छुुकहरुले भव्य स्वागत गरेका छन् । झापामा रहँदा उनले पूर्वका प्रसिद्ध मन्दिरहरुमा पूजा अर्चना गर्ने कार्यक्रम छ ।

उनी झापा पुग्ने खबर लगत्तै विहानैबाट स्थानीयहरु स्वागतको तयारीसहित विमानस्थलमा जम्मा भएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।