च’ट्या’ङ तथा आ’गलागीको जो’खिम हटाउन अब ‘विद्युतीय कोड’

खस्यौली, १५ पुस । च ट्या ङ तथा आ गलागीको जो खिम हटाउन भवनमा ‘विद्युतीय कोड’ निर्माण शुरु हुने भएको छ । वैशाखमा त्यस्तो कोड ल्याउने गरी तयारी शुरु भएको च ट्टया ङविद डा. श्रीराम पौडेलले जानकारी दिए। ‘विद्युतीय कोड’मा च ट्या ङसम्बन्धी को ड पनि जोडिने छ ।

सो कोडबारे स्थानीय सरकारलाई जानकारी दिएर विभिन्न कार्यक्रमसमेत सञ्चालन हुने जनाइएको छ । “च ट्या ङको जो खिम हटाउनका लागि ठूलो लगानी आवश्यक पर्दैन, भवनमा ‘विद्युतीय कोड’को पहलले पनि ठूलो काम गर्छ”, उनले भने ।

च ट्या ङविद् डा पौडेलले भवनमा ‘विद्युतीय कोड’ भए च ट्या ङको जोखिम घट्ने उल्लेख गर्दै ६० प्रतिशतभन्दा बढी घ टना ‘विद्युत् सर्ट’ का कारण हुने बताए । च ट्या ङको दृष्टिकोणले नेपाल तेस्रो जो खिमयुक्त स्थानमा रहेको बताइएको छ ।

उनले विद्युतीयसंहिता निर्माण गरेर च ट्या ङ तथा आ गलागीका घ टना हुन नदिन सचेत हुनुपर्नेमा जोड दिँदै भवनको कोडलाई ‘विद्युतीय कोड’मा जोड्न सकिन्छ भने ।

घर निर्माण गर्दा नक्सा पास गरे जस्तै वायरिङमा पनि नक्सा पास अनिवार्य भएको र त्यसले घरको वायरिङ प्रणालीलाई व्यवस्थित गर्ने बताइएको छ । च ट्या ङका कारण नेपालका ४० प्रतिशत जङ्गलमा आ गलागी हुने गरेको छ ।

च ट्या ङविद् डा पौडेलले प्रदेश नं ५ पनि च ट्या ङको जोखिममा रहेको औँल्याए । नेपालको सबैभन्दा बढी च ट्या ङ झापा र चुरे क्षेत्रमा पर्ने गरेको बताइएको छ । विसं २०६८ देखि ०७५ सम्म च ट्या ङका कारण ११० जनाको मृ त्यु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।