उखु किसानको आ’न्दोलनमा रवि लामिछाने पनि देखिए, ज्ञानेन्द्र शाही र सुरेन्द्र केसी यसरी ग’र्जिए (भिडियो सहित)

काठमाडौ । उखु किसानको वक्यौताको भुक्तानी नभए पश्चात अहिले किसानहरु काठमाडौ आएर आ’न्दोलन गरिरहेका छन् । करिब डेढ अर्ब भुक्तानी नभए पश्चात किसानहरु भुक्तानी नभए सम्म काठमाडौ नछोड्ने भन्दै आ’न्दोलनरत छन् ।

उखु किसानको आ’न्दोलनमा अभियान्ताहरु देखि विभिन्न परिचित अनुहारहरुले समर्थन गरिरहेका छन् । आजको आ’न्दोलनमा संचारकर्मी रवि लामिछानेले समेत साथ दिन पुगेका थिए ।

एक कार्यक्रमबाट फर्किदै गर्दा बाटो परेर रवि लामिछाने उक्त आ’न्दोलन भएको ठाउँमा पुगेर उखु किसानहरुको हौसला बढाएका थिए । रविलाई देखेपछि किसानहरुको अनुहारमा केहि राहत देखिएको थियो । रविले आ’न्दोलनमा रहेका उखु किसानहरुको अवस्था बारे जानकारी लिएर फर्किए ।

रवि लामिछाने गए संगै राजनीतिक विश्लेषक डा सुरेन्द्र केसी समेत आन्दोलनमा समर्थन गर्न पुगेका थिए । डा केसीले सरकारले किसानहरुको भुक्तानी दिने वातावरण तत्काल बनाउन आग्रह समेत गरेका छन् र सरकारले यदि किसानलाई निराश बनाए सरकारको भविष्य अन्योलमा पर्ने समेत उल्लेख गरेका छन् ।

डा केसीले किसानहरुलाई हौसला प्रदान गर्दै आश नमार्न समेत आग्रह गरेका छन् । सरकारले लापरवाही गर्दा व्यापारीहरुले लुट्नुसम्म लुटेको उल्लेख गरेका छन् ।

सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले पनि सरकार प्रति क’ठोर भएर आफ्नो धारणा व्यक्त गर्दै किसानहरुलाई समर्थन गरेका छन् । शाहीका अनुसार सरकारले कृषिमा लाग्ने किसानहरुलाई यसरी मार्न खोज्दा देशले कुन मोड लिन्छ र सरकारलाई ठुलो हा’नी हुने बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।