अर्थ मन्त्रालयका उपसचिवको आम्दानी ४ बर्षमा ६८ करोड

काठमाडौं । अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानावि’रुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्र’ष्टाचार मु’द्दा दायर गरेको छ ।

विशेष अदालत काठमाडौंमा दायर गरिएको मु’द्दामा अख्तियारले ढुंगानावि’रुद्ध ४ करोड ६८ लाख रुपैयाँ बिगो कायम गरेको छ । उनी २०४९ सालमा सेवा प्रवेश गरेका थिए । त्यो समयदेखि २०७५ असारसम्म ढुंगानाले गरेको वैध आम्दानी ७९ लाख ५४ हजार रुपैयाँ देखिएको छ ।

यो अवधिमा उनले गरेको खर्च ५ करोड ४८ लाख देखिएपछि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । रिपोर्टर्स नेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।