गुडिरहेको बस घरमाथि ख’स्यो, खाना खाइरहेका योञ्जनको कि’चेर मृ’त्यु

भक्तपुर । चाँगुरानारायण नगरपालिकाको वडा नम्बर १ स्थित दुवाकोटमा गुडिरहेको बस घरमाथि ख सेको छ । इञ्जिनियरिङ कलेज बेसी हुँदै रत्नपार्क चल्ने बा १ ख ९०९० नम्बरको बस १ सरस्वतीखेल खड्काटोलमा घरमाथि खसेको हो ।

सडकमा गुडिरहेको बस उकालो चढ्न नसकेर काठले बनेको कच्ची घरमाथि खस्दा ३५ वर्षीय भीमबहादुर योञ्जनको मृ त्यु भएको छ । योञ्जनलाई खाना खाइरहेको बेला बसले कि चेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसका यात्रु भने सकुशल छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖