जे’लमा रहेका रेशम चौधरीलाई छिट्टै छु’टाइने – प्रचण्ड (भिडियो सहित)
१७ हजार होइन ५ हजार मा रे को जिम्मा दिनुहुन्छ भने म लिन्छु
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घ ट नामा दो षी ठ हर भएर जे लमा रहेका रेशम चौधरीलाई छिट्टै छुटाइने बताएका छन् ।
काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले चौधरी फ रार रहेका बेला भारतमा प्रधानमन्त्रीको है सियतमै तथा प क्राउ परेपछि पनि डिल्लीबजार जे लमा पुगेर भेटेको स्मरण समेत गराए ।
त्यस्तै प्रचण्डले शस स्त्र द्व न्द्वका क्र ममा मा रि एका १७ हजार मानिसको जिम्मा आफुले नलिने बताएका छन् । उनले भने- म १७ हजारको होइन ५ हजारको जिम्मा लिन्छु – हेर्नुहोस् भिडियो


