ललिता निवासको ‘जग्गा क’ब्जा’पछि सरकारद्धारा ‘विप्लव’लाई का’रबाहीको चे’तावनी
काठमाडौं, २ माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ललितानिवासको जग्गा क ब्जाको घो षणा गरेपछि सरकारले त्यसलाई आ तं क वा दी गतिविधि भनेको छ । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारले सहेर नबस्ने चेतावनी दिए ।
‘ललितानिवासको जग्गा क ब्जा गर्छु भन्नु आ तं क वा दी गतिविधि हो,’ मन्त्री बाँस्कोटा भने, ‘यसमा सरकार सहेर बस्दैन । सरकारले जग्गा कब्जा गर्छु भन्नेमाथि क डा कदम चाल्ने चेतावनी समेत दिए ।’
१ माघमा विप्लव समूहले पोष्टर टाँसेर जग्गा क ब्जा भएको जनाएको थियो । उसले टाँसेको पोष्टरमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलसहित केही व्यापारीलाई कारबाहीको ध म्की समेत दिइएको छ । उसले ललिता निवासको जग्गासँग सम्बन्धित रहेर कुनै कारोबार गरेमा का रबाही गर्ने चे तावनी समेत दिएको छ ।

विप्लव स मूहले नेकपा महासचिव पौडेलसहित भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ्ग, जग्गा व्यापारी शोभाकान्त ढकाल र रामकुमार सुवेदीको नाम हाइलाइट गरेर का रबाहीको चे तावनी दिएको हो ।
चे तावनी दिएको केही घन्टामै १ माघको साँझ शोभाकान्त ढकालको घरमा ब म बि ष्फो ट गराएको छ । घ टनाको भोलिपल्ट सरकार विप्लवप्रति क डा रुपमा प्रस्तुत हुने चे तावनीका साथ प्रस्तुत भएको हो ।


