कमल थापा पनि एमसिसीको पक्षमा, भने- देशको हितमा छैन भन्नु ‘गलत’

काठमाडौं, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजनामा अन्तर्गत आर्थिक सहयोग लिइ देशको पूर्वाधार विकास गर्नुपर्ने बताएका छन् ।

उनले भने,“ एमसिसी सम्झौता देशको हितमा छैन भन्नु गलत बुझाइको उपज हो ।” राप्रपा निकट ट्रेड युनियनद्वारा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष थापाले वाग्मती प्रदेश सरकारले सुरुङ मार्गको निर्माण प्रक्रिया अगाडि बढाउन सुझाव समेत दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।