अन्ततः अग्नि सापकोटा बन्ने भए सभामुख

काठमाडौं, ५ माघ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने सहमति भएको छ । सापकोटा अध्यक्ष दाहालका विश्वापात्र हुन् ।

नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले दिएको जानकारीअनुसार आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्षद्धयबीचको छलफलमा सभामुखमा सापकोटाको नाम अघि सार्ने सहमति भएको हो ।

अध्यक्षद्धयबीचको सहमतिअनुसार सभामुखमा सापकोटाको नाम आज अपरान्ह चार बजे बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने बुझिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।