विघठित संसद अदालतबाट पुर्नस्थापना हुने : योगेश भट्टराई

काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विघठित संसद अदालतबाट पुर्नस्थापना हुने वताउनु भएको छ ।

 

आज मन्त्रालयमा आयोजित औपचारिक विदाई कार्यक्रममा बोल्दै भट्टराईले संवैधानिक अंगहरु स्वतन्त्र रहेको अवस्थामा संसद पुर्नस्थापना हुने उहाँले वताउनु भएको हो हो । लोकतान्त्रिक प्रक्रियामा आघात पुगेकोले आफु सहितका मन्त्रीहरुले सामूहिक राजीनामा दिएको उल्लेख गर्दै उहाँले ‘यसलाई ट्रयाकमा ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो । देशका संवैधानिक अंगहरु स्वतन्त्र छन् विवेक पुर्याउँछन् र त्यहाँका मान्छेहरु ठिक छन् भने शतप्रतिशत भन्दा पनि बढी संसद पुर्नस्थापना हुनेमा आफु विश्वस्त रहेको उहाँको भनाई छ ।

देश र संविधानप्रति जवाफदेही छन् भने शतप्रतिशत संसद पुर्नस्थापना हुनु पर्ने त्यो नै लोकतन्त्रको विजय र संविधानको रक्षा हुने उहाँले वताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।