संसदीय दलको नेतामा प्रचण्डलाई चयन गर्ने
काठमाडौ,संसद् विघटन भएपछि विभाजित नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल-नेपाल पक्षको संसदीय दलको बैठक आज आज दिउसो वस्ने भएको छ ।

वैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे वस्न लागेको हो । संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने जनाईएको छ ।


