आफूलाई नेकपाको अध्यक्षबाट हटाउने कुरा तमासा भएको :ओली

काठमाण्डौ/प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल “प्रचण्ड” र माधवकुमार नेपाल आफ्नो सरकार हटाउन लागि परेको बताउनुभएको छ ।

आज दिउँसो आफ्ना पक्षका केन्द्रीय कमिटी सदस्यको बालुवाटारमा भएको बैठकलाई सम्बोधन गर्दै पाँच वर्षअघि पनि आफु नेतृत्वमा बनेको सरकार दाहाल-नेपालले नै गिराएको भन्दै प्रधानमन्त्रि ओलीले अहिले पनि उनिहरु आफु नेतृत्वको सरकार हटाउन लागि परेको वताउनुभयो । उनिहरु सरकार र राष्ट्रको पक्षमा कहिल्यै नवोलेको भन्दै ओलीले भूमि सहितको नक्सा जारी गर्दा सम्बन्ध बिगारेको आरोप लगाइएको वताउनुभयो ।

पहिला पनि संविधान बनाएबापत्, नाकाबन्दीको सामना गरेबापत्, एउटा देशसँग मात्रै भएकोमा अर्को देशमा समेत समुन्द्र पुग्ने ढोका खोले बापत आफुलाई हटाउन दाहाल नेपाल नै लागेको भन्दै अहिले पनि कुनातिर गएर साउती मारेर झुत्तो बनाएर लागेका उहाँको भनाई छ । साथै आफूलाई नेकपाको अध्यक्षबाट हटाउने कुरा तमासा भएको प्रधानमन्त्रि ओलिले जिकिर गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।