सवारी दु’र्घटनामा एक जनाको मृ त्यु

हेटौंडा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा भएको सवारी दु र्घटनामा एक जनाको मृ त्यु भएको छ ।

दु र्घटनामा परी बाराको महागढीमाई नगरपालिका–४ का ३५ वर्षका सञ्जयकुमार शुक्लाको मृ त्यु भएको हो । पथलैया–हेटौंडा सडकखण्ड अन्र्तगत रातोमाटेबाट हेटौंडातर्फ जाँदै गरेको ना ३८ प ९३६१ नं को मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको बा ८ च २९५३ नं को कारले ठ क्कर दिंदा घा इते भएका शुक्लाको उपचारको क्रममा हेटौंडा चुरेहिल अस्पतालमा मृ त्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार नवलपरासी पूर्व कावासोती नगरपालिकाकी ३३ वर्षकी ज्योति अर्याल घा इते हुनुभएको छ । उहाँको अवस्थामा सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दु र्घटनामा संलग्न कार चालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।