धनकुटाका प्रजिअ दाहालले कोरोना संक्रमण नियन्त्रणका लागि गरे यस्तो अनुरोध

धनकुटा,जेठ १ । जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले कोरोना संक्रमण नियन्त्रणका लागि राष्ट्र सेवक कर्मचारी समक्ष एक दिनको तलव योगदान गर्ने प्रस्ताव गर्नुभएको छ ।

उहाँले आज प्रशासनको फेसवुक पेजमा यो मेरो प्रस्ताव हो उल्लेख गर्दै हस्तलिखीत एक पत्र मार्फत त्यस्तो प्रस्ताव राख्नुभएको हो ।

उहाँले भन्नुभएको छ : धनकुटा जिल्लामा पनि कोरोना संक्रमणको दर दिनप्रतिदिन वढिरहेको छ । संक्रमितहरुको उपचार र परिक्षणमा सहयोग गर्ने उद्देश्यले धनकुटा जिल्ला स्थित राष्ट्र सेवक कर्मचारीहरुले १ दिनको तलव योगदान गर्नका लागि म यो प्रस्ताव गर्दछु ।

यसको नेतृत्व कर्मचारी मिलन केन्द्र धनकुटाले लिन उपयुक्त हुने उहाँको धारणा छ । उहाँको उल्लेखित प्रस्तावमा धेरैले सकरात्मक प्रतिक्रिया दिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।