ला’गूऔ’षध ब्रा’उन सु’गर सहित एक जना प’क्राउ
सुनसरी, असार १९ । सुनसरी ईटहरी १६ स्थित पुर्व पश्चिम राजमार्गमा ला गूऔ षध ब्रा उन सु गर सहित एक जनालाई प क्राउ गरिएको छ । प क्राउ पर्नेमा भारत अररिया जोगवनी १० घर भई हाल मोरङ विराटनगर १० वरगाछीमा डेरा गरी वस्ने ३४ बर्षीय सुरज चौधरी रहेका छन् ।

हिजो दिउसो साढे १ बजे बिशेष सुचनाको आधारमा ला गूऔ षध नि यन्त्रण व्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीबाट खटिएको प्रहरी टोलीले पुर्वबाट पश्चिम तर्फ जादै गरेको टेम्पोमा पछाडी सवार रहेका चौधरीलाई चेकजाँच गर्दा उनको साथबाट ला गूऔ षध ब्रा उन सु गर ८४ ग्राम बरामद गरेको छ ।
प क्राउ परेका चौधरीलाई ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भईरहेको छ ।


