धा’रिलो ह’तियार प्रहार गरि दाजुको ह त्या
मोरङ, असार २६ । मोरङको बिराटनगर महानगरपालिका-५ पृथ्वी चोकका ३१ बर्षीय साजन सिंहले ४२ बर्षिय दाजु भोला सिंहको धा’रिलो ह’तियार प्रहार गरी ह त्या गरेका छन् ।

हिजो राती साढे १० बजेको समयमा मा दक पदार्थ सेवन गरि एक्कासी दाजुलाई धा’रिलो ह तियारले प्रहार गर्दा घाईते भएका भोलाको उपचारको क्रममा विराट अस्पताल बिराटनगरमा मृ त्यु भएको हो ।
घटनामा संग्लग्न रहेका साजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


