द बर्गर हाउसका संस्थापक लामाद्वारा क्या’न्सर पिडितलाई ५० हजार आर्थिक सहयोग

काठमाडौ । द बर्गर हाउस एन्ड क्रान्ची फ्राइ चिकेनको सस्थापक बसन्त लामा ले पचास हजार क्या’न्सर पिडितलाई नगद ५० हजार आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ ।

बिगत लामो समय देखि दोलखा को मेलुङ गाउपालिका वार्ड न ३ घ्याङको लोकेस कार्कीलाई सानै उमेरमा बोनम्यरो क्या’न्सर लागेको थियो। उनको उपचार को क्रममा आर्थिक अभावका कारण थप उपचार गर्नका लागि आर्थिक समस्या भएकाले परिवारजनले सहयोगको लागि अनुरोध गरेका थिए ।

देश बिदेशबाट आर्थिक सहयोग आइरहेको र थप युबा व्यवसाय बसन्त लामा ले गर्नु भएको आर्थिक सहयोगले पिडित र पिडितको परिवारले खुसि ब्यक्त गर्नु भएको छ । लामाले अहिले मात्र नभै निरन्तर सहयोग गरिरहने बचन दिनु भएको छ र सहयोग गरिदिनु हुन पनि अनुरोध गर्नु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।