ज’लेर चार बर्षीया बालिकाको मृ त्यु
ओखलढुङगा,श्रावण-०३ ।सिन्धुली फिक्कल-५ बस्ने समिता राई खड्काको ४ बर्षीया छोरी धन कुमारी खड्काको जलेर मृ त्यु भएको छ ।
ओखलढुङगा मानेभञ्ज्याङ-६ स्थितमा रहेको मामा घरमा आएको अवस्थामा मामा घरकै गाईगोठमा आज दिउसो १ बजे हातमा लाइटर बोकी खेल्ने क्रममा अचानक लाईटर सल्केर फुस्को छानो भएको गाईगोठमा आ गला गी हुदा सोही आ गोमा जलेर बालिका धनकुमारीको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
यसै गरी गोठमा रहेका २ वटा गाई र ४ वटा बाख्राको समेत जलेर मृ त्यु भएको छ । घटना स्थलमा प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।


