सांसद गोपाल ब’मको गाउँ प’हिरोको उच्च जो’खिममा

खड्क सुनार , मुगु १७ असोज । मुगुको एक मात्र निर्वाचित प्रतिनिधिसभा सदस्य गोपाल बमको गाउँ प’हिरोको उच्च जो’खिममा परेको छ । छायाँनाथ रारा नगरपालिका–७ पिना गाउँका करिब १ सय ३५ घर पहिरोको उच्च जोखिममा परेका हुन् ।

कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकखण्डको पिना गाउँको साहनी बाडासहित पहिरोको उच्च जोखिममा परेका हुन् । राजमार्गमा गुणस्तरीय बाटोको स्तरोउन्नति नहुनु, सडक छेउमा ढल निकास नहुनु, मनपरी ढंगबाट सडक खन्नाले पिना गाउँ पहिरोको जोखिममा परेको हो ।

अविरल वर्षा र सवारी साधनको आवागमनको उच्च चापले गाउँनै पहिरोको जोखिममा परेका हुन् । घर पहिरोको जोखिममा परेपछि स्थानीय पाल टाँगेर बस्न बाध्य भएका छन् ।

पहिरोको उच्च जोखिममा रहेको पिना गाउँको अवलोकन गरेका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटीले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने वचन दिएका स्थानीय बलराम साहनीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖