मनकामना केबलकार दुई दिन बन्द
काठमाडौं– मनकामना केबलकार दसैंमा दुई दिन बन्द हुने भएको छ ।
अष्टमीको दिनसम्म खुलेको केबलकार नवमी र टीकाका दिन बन्द गरिने भएको हो ।
टीकाको भोलिपल्टबाट नियमित केबलकार सञ्चालन हुने मनकामना दर्शन प्रा.लि.ले जानकारी दिएको छ ।