तुलसीपुर : जुत्ताचप्पल गाेदाममा आ’गला’गी हुँदा ५ जनाकाे मृ त्यु
दाङ, २८ माघ/दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलकाे गाेदाममा आ’गला’गी हुँदा ५ जनाकाे ज्या’न गएकाे छ ।
बिहीबार राति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्ष’ति भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए ।
चार पुरुष र एक बालिकाकाे श’व फेला परेकाे उनले बताए । चार तले भवनमा आ’गला’गी भएकाे हाे ।
राति लागेकाे आ’गाे तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले बिहान नियन्त्रणमा लिएका थिए ।
विद्युत सर्ट भएर आ’गला’गी भएको हुनसक्ने प्रहरीकाे आँकलन छ ।


