अनाथ बालबालिकासंग गायिका भुमिकाले यसरी मनाइन आफ्नो जन्मदिन
काठमाडौ । गायिका भुमिका गिरिले आफ्नो जन्मदिन अनाथ बालबालिकासङ मनाएकी छन् ।
आज आफ्नो जन्मदिनको अवसर पारेर गायिका गिरिले काठमाडौको चबहिल मुलपानीमा रहेको स्नेहा आश्रम पुगेर अनाथ बालबालिकाहरुलाई खाद्यान्न,लत्ताकपडा र कापीकलम हस्तान्तरण गरेकी हुन् ।
विगत लामो समयदेखि गायिकीमा रमाउदै आएकी गायिका गिरिले पछिलो ५ वर्ष यता यसरी नै विभिन्न अनाथ आश्रममा पुगेर आफ्नो जन्मदिन मनाउदै आएकी छन् ।
गायिका गिरि विभिन्न समाजिक कार्यमा समेत सहभागी हुँदै आएकी छन । उनले जन्मदिनकै अवसर पारेर क्यान्सर पीडितलाई समेत यथाशक्य सहयोग गरेकी छन् ।
“चोली मैलो भो”,”तारा सङै जुन” लगायतका थुप्रै चर्चित गितहरु मार्फत आफ्नो बेग्लै छवि बनाइ सकेकी गायिका गिरिले अनावश्यक खर्च गर्ने रकमले बुवा आम र आफन्त गुमाएका अनाथ बालबालिकालाई थोरै भएपनी राहत मिलोस् भन्ने भावनाले उक्त सामाग्री सहयोग गरेको बताइन् ।
सहयोग हस्तान्तरण गर्ने क्रममा कलाकार सुलेमान शंकर “इकु” ,अनाथ आश्रमका संचालकलगायतको सहभागिता रहेको थियो ।
खैर, यदि तपाईं डेनमार्कबाट हुनुहुन्छ भने, आइस क्यासिनो अनलाइनमा खेल्न स्वतन्त्र महसुस गर्नुहोस्! Ice Casino अनलाइन डेनमार्कमा रमाइलो र मनोरंजनका केन्द्रमा सफल छ, जस्तै पुरै फुल बेला खटाइएको बगैँचो। यसको स्लिक डिजाइन र विविध खेलको बढी मात्र चयनसम्म, यस एक डिजिटल स्वर्ग हो जसमा खेलको उत्सव र प्राकृतिकताको बगैँचोको अद्भुत मिलन गर्दछ। डेनमार्कका खेलाडीहरू प्रत्येक रिलको घुम्तीको मजा लिन सक्छन् भने सम्भावना प्राप्तिका समृद्धिको सहुँला उपभोग गर्दैछन्, जसले साहस र मनोरंजनको मिलन बनाउँछ। Ice Casino मात्र एक खेलका तथा जीवनका प्रति डेनमार्कको जीवनको लागि पर्व संग साजिलो र सकारात्मक गन्धन गर्दछ। यस एक प्राप्ति छ जस्तो र उत्सव बगैँचोमा हिडेको हर्षमा सेट गर्दछ, दायरा गरेको र आनन्दको छाप छोड्दछ – https://ice-casino.dk/।


