भेनाले सालीको अनुहार जोडेर अश्लील भिडियो बनाएपछि…

काठमाडौं । सालीको अनुहार जोडेर अश्लील भिडियो बनाएको आरोपमा भिनाजु पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले काठमाडौंको रवि भवनका २८ वर्षीय कमल घिमिरे (नाम परिवर्तन)लाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार डेढ वर्षदेखि डेनमार्कमा बस्दै आएकी साली (कमला)को अनुहार जोडेर कमलले अश्लील भिडियो बनाएका थिए ।

उनले सालीको नाममा नक्कली अकाउन्ट बनाएर त्यसैबाट कमलालाई ती भिडियोहरु पठाएका थिए । भिनाजुले आफूलाई मानसिक यातना दिएको आरोप कमलाको छ ।

यता कमलले आफू दलित भएको र अन्तरजातीय विवाह भएका कारण सासू र साली मिलेर श्रीमतीलाई आफूबाट छुटाउन खोजेकाले रिस पोखेको बयान दिएका छन् ।

आफूले प्रेम विवाह गरेको र सामान्य झगडा हुँदासमेत श्रीमतीलाई माइत बोलाइहाल्ने र अर्कै केटासँग विवाह गर भनेर सुझाव दिने गरेकाले आफूलाई रिस उठेको कमलले प्रहरीलाई बयान दिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।